२७ माघ २०८२, मंगलबार
२७ माघ २०८२, मंगलबार

आँखाको स्वास्थ्य सम्बन्धि अभिमुखीकरण कार्यक्रम ढाकावाङ्गमा सम्पन्न

टेकराज भुसाल अर्घाखाँची। नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र अर्घाखाँचीकाे आयोजनामा भूमिकास्थानकाे ढाकावाङ्गमा आँखाको स्वास्थ्य सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

पछिल्लो समयमा आँखा सम्बन्धि राेगले सताइरहेका बेला भूमिकास्थान नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, पत्रकार तथा महिला स्वास्थ्य स्वयंसेवीका लगायतको सहभागितामा अभिमुखीकरण आयोजना गरिएको हो ।

कार्यक्रमकाे भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले उद्घाटन गर्नुभएको थियो।
साे अवसरमा बाेल्दै नगर प्रमुख थापाले आँखा सबैभन्दा महत्त्वपूर्ण अङ्ग भएकोले समय-समयमा यसको जाँच र हेरचाहमा बढि ध्यान दिनुपर्ने बताउनुभएको थियो।

भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ का वडाध्यक्ष गाेपालप्रसाद खनालकाे अध्यक्षता, आधारभूूत स्वास्थ्य केन्द्र भूमिकास्थान-२ का इन्चार्ज श्यामलाल चुदालीकाे संचालन तथा ढाकावाङ्ग स्वास्थ्य चाैकि इन्चार्ज रन्जिता रायमाझीकाे स्वागत मन्त्वयमा सम्पन्न कार्यक्रममा भूमिकास्थान-२ का वडाध्यक्ष बुद्धिबहादुर थापा, कार्यपालिका सदस्य खुमा बेलवासे, जनस्वास्थ्य अधिकृत सुरेशप्रसाद गैरे, नगर युवा संजाल भूमिकास्थानका संयाेजक तथा पत्रकार टेकराज भुसाल, विश्व मावि ढाकावाङ्गका प्राचार्य रेणुकान्त भट्टराई लगायत कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक तथा महिला स्वास्थ्य स्वयंसेवीकाहरुकाे उपस्थिति रहेको थियो।

अभिमुखीकरण कार्यक्रममा नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र अर्घाखाँचीका कार्यालय प्रमुख सागर घिमिरेले आँखा पाक्ने रोगबाट बच्ने उपाय, रोग नियन्त्रण, उपचार विधिलगायतका विषयमा अभिमुखीकरण गराउनुभएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै