२७ माघ २०८२, मंगलबार
२७ माघ २०८२, मंगलबार

नेकपा (एकीकृत समाजवादी) अर्घाखाँची जिल्ला कमिटीद्वारा प्रमुख जिल्ला अधिकारी लाई स्मरण पत्र पेश

हृदय भुसाल। नेकपा (एकीकृत समाजबादी)  जिल्ला कमिटी अर्घाखाँचीले सोमबार  जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका  प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई स्मरणपत्र बुझाएको छ। पार्टी केन्द्रको दोस्रो चरणको सुशासन र रोजगारी समाजबादको तयारी आन्दोलनको कार्यक्रम अन्तरगत उक्त स्मरण पत्र पेस गरिएको पार्टीले जनाएको छ  । यस अघि बैशाख १९ गते नै पेस भएको ज्ञापन पत्र उपर  पुनःस्मरण पत्र केन्द्र, प्रदेश र जिल्ला  तहका नेताहरुको उपस्थितिमा स्मरण पत्र पेस गरिएको पार्टी जिल्ला कमिटी अध्यक्ष राम बहादुर चौहानले बताउनु भयो ।  पार्टी जिल्ला कमिटीले माग पत्रका सम्बन्धमा पु:न ५१ बुदामा  स्मरण बुझाएको अध्यक्ष चौहानले बताउनु  भयो ।  पार्टीले आन्दोलनका विभिन्न कार्यक्रमलाई ब्यबस्थित र प्रभावकारी रुपमा अगाडी बढाएको  प्रदेश कमिटी सचीव नारायण शर्माले बताउनु  भयो । स्मरण पत्र बुझदै प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले अबिलम्ब प्रधानमन्त्री कार्यालयमा ध्यानआकर्षण पत्र पठाउने बताउनु भयो । पार्टीले विभिन्न दोस्रो चरणका आन्दोलनका कार्यक्रमहरु जेठ भर संचालन  उपाध्यक्ष युबराज पौडेलले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै