मज्जा

निम्बतरु

म मज्जामा छु
फकीर हुँ
आफैलाई भेटाउन नशा छ जो

दु:ख
म न तिम्रो भएँ
न आफ्नै
आफूलाई आफ्नो बनाउने हर-कोशिसमा
आफैलाई
एक हुल मान्छे माझमा पनि भेट्न सकिनँ

एउटा पाखण्ड बाँचिरहेछ मसँग अब
पक्का भेट्छु स्वयंलाई
प्रेम प्राप्तिका बाहनामा म डुब्दै थिएँ
आज घिसारेर माथि तान्दै छु
गलफन्नी प्रेमको दलदलबाट

तिमीहरुले आँसुको भाषा नबुझेको हो
आँसु अब नयाँ बाहना भन्यौ उम्किने
तब झन्
तिमीहरुले प्रलय दुःख
महामारी व्यथा दियौ एकै प्रहारमा
कठ‍ो ! तिमीलाई मेरो छाया
र पातहरुले पनि त्रास दियो
मेरो छायाले पनि त्रास दियो भयंकर

म रमाइरहेछु
फकीर हुँ
उसमाथि ज्याद्रो नसा जीवनको छ
उस्तै प्रेमिल ज्यादती ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

नेपाल बैंकको ९०औँ वार्षिकोत्सवको अवसरमा घर कर्जामा विशेष अफर सार्वजनिक

धन्चौरमा क्रिकेट प्रतियोगिताको एक कार्यक्रमका बीच उद्घाटन

धन्चौरमा हुने क्रिकेट प्रतियोगिता आज उद्घाटन हुँदै, नगर प्रमुख थापाले उद्घाटन गर्ने

पाथीभरा मन्दिरबाट सार्वजनिक गरियो धन्चौर क्रिकेट प्रतियोगिताका विजेता र उपविजेतालाई प्रदान गरिने ट्रफी

अर्घाको रानीगैरामा राष्ट्रिय जनमोर्चाको बिशाल सांस्कृतिक जनसभा सम्पन्नः विदेशी हस्तक्षेप र संघीयताले देश संकटमा फसेको अध्यक्ष के.सी.को दाबी

- Advertisement -spot_img
-Advertisement-spot_img