२३ फाल्गुन २०८२, शनिबार
२३ फाल्गुन २०८२, शनिबार

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तरगत अभिमुखिकरण कार्यक्रम सम्पन्न

अर्घाखाँची ।सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्र्तगत सन्धिखर्क नगरपालिकाको आयोजनामा बैदेशिक रोजगारीमा जाने सम्भावित आप्रवासी कामदार, बैदेशिक रोजगारीमा रहेका कामदारका परिवार र बैदेशिक रोजगारीबाट फर्केकाहरुलाई सुरक्षित बैदेशिक रोजगारी सम्बन्धी गहन अभिमुखकीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नं १२ का वडाध्यक्ष नारायण खड्काको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा वडाध्यक्ष खड्काले बैदेशिक रोजगारीमा जादा वडाभित्रका पनि केही युवाहरु ठगी केशमा पर्ने गरेको भन्दै सन्धिखर्क नगरपालिका अन्र्तगत जिल्ला प्रशासन कार्यालयको आप्रवासी श्रोतकेन्द्रमा पुगी न्यायमा पहुँच पाउन सकिने बताउनुभयो ।
कार्यक्रममा सुरक्षित आप्रवासन सामी कार्यक्रमका जिल्ला संयोजक बसन्त श्रेष्ठले सुरक्षित बैदेशिक रोजगारी सम्बन्धी सहजीकरण गर्दै जिल्लामा भएका ठगीका केशमा सहजीकरण गरी पैसा उठाउन सहयोग गर्दै आएको बताउनुभएको थियो ।
कार्यक्रममा वडा सदस्य तथा माछापुच्छ्र्रे महिला बचत तथा ऋण समुहका अध्यक्ष मिना श्रेष्ठको अध्यक्षता, वडाध्यक्ष नारायण खड्काको प्रमुख आथित्यता, जिल्ला कार्यक्रम संयोजक बसन्त श्रेष्ठको बिशिष्ठ आथित्यता, पूर्व कार्यपालिका सदस्य हिमकला टमाटा लगायतको आथित्यता रहेको थियो । कार्यक्रममा समुहका सचिव पुष्पा श्रेष्ठको स्वागत मन्तब्य र रिटर्नी स्वयम सेवक रामप्रसाद ढुंगानाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै