शत्रु मित्र

निम्बतरु

अचानक रक्सी छोडेजस्तै भएको छ मलाई
शत्रु छोड्नु पनि
अचानक शत्रुहरुलाई छोडेपछि
मनले आफै डिटोक्सिफाई गरिरहेछ
चिड्चिड्,वाकवाक लागिरहेछ
मन काँपिरहेछ
रक्सी छोड्नुको साइड इफेक्ट जस्तै

डिइहाइड्रेट मन
सुक्खा र जर्जर भइरहेको कलेजो
जब टक्सिक साथीहरु छोडिए
तब मनबाट अलग हुन बित्तिकै
यसक‍ो कमीलाई
समायोजन गरिरहेछ शिथिलता पुर्वक

साथीले शामकको काम पनि गर्दछ
जब अचानक मनबाट टाढा हुन्छ
तब जिन्दगीले अर्को फड्को मार्छ
गाँजा र चरेस पनि शामक हो
जस्ले शान्तिपूर्ण निन्द्रा त दिन्छ
तर प्राणघातक हुन्छ

यो आज बुझें
बाफ रे ! कसो श्वास नगएको
ओहो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा

घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइने

- Advertisement -spot_img
-Advertisement-spot_img