४ जेष्ठ २०८२, आइतबार
४ जेष्ठ २०८२, आइतबार

पानी पार्ने प्रणाली पश्चिमबाट उत्तर पूर्वतिर सर्दै

काठमाण्डौ – कैलाली, बाँके, बर्दियालगायतका केही ठाउँमा बिहानैदेखि पानी परिरहेको छ ।

पानी पार्ने प्रणाली उत्तर पूर्वतिर सर्दै गइरहेकाले अबको केही समय सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भेगका केही ठाउँहरुमा तथा पहाडी भेगका थोरै ठाउँहरुमा चट्याङसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसोपख देशका अरु ठाउँमा पनि पानी पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै