आत्मामारा कप

निम्बतरु

बिहानै -बिहानै
राजमार्ग छेउ
छाप्रे चिया पसलमा
आत्मामारा कपमा चिया पिइयो
इत्ति !
मुठ्ठेक चिया
जो पिउँदा पिउँदै घाँटीमा नै बिलायो ।

बसको यात्रा
बिजोग होटलमा
पेटमारा भात खाइयो
भोकको रापमा
निल्न बाध्य,चबाउन जबरजस्ती
खाएपछि पेट जलन
पाइखानामा अगेनो भएजस्तो
पक्का छ भोलि झाडा हुन्छ नै हुन्छ

बसको यात्रा
ज्यानमारा बाटो
मुटु हत्केलोमा राखेर हिड्नु छ ।
मनमारा मायाको याद उस्तो
उल्टो घरको कम्जोर हालत
आत्मामारा कपभित्र ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अर्घाखाँची कांग्रेसका दुई पालिकामा सर्वसम्मत नेतृत्व चयन, चारमा सहमतिको प्रयास

आज देशैभर कांग्रेसको पालिका अधिवेशन

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने

नयाँ प्रणालीबाट लाइसेन्स छाप्न शुरू

- Advertisement -spot_img
-Advertisement-spot_img