४ जेष्ठ २०८२, आइतबार
४ जेष्ठ २०८२, आइतबार

म पागल

निम्बतरु

बरालिनु बरालिएर
घर फर्किदै थिएँ
आज मलाई बाझा खेतहरुले गिज्याए
साथीहरु सप्पै विदेश छन् ।

सामान्य मानिसभन्दा मेरो फरक सोच
फरक बोली र फरक व्यवहार भएकोले
असंगत बानी भएकोले
म उनीहरु जान सकिनँ
साथीहरुलाई लाग्थ्यो
मेरो पाइला पिच्छै अनौठो
बोली पिच्छै विचित्र
लगाइ पिच्छै हास्यपद
बसाईँ पिच्छै मजाक
पटकैपिच्छे खत्तम
तब साथीहरु सप्पै विदेश छन् ।

म यसकारण देशमा छु
मलाई पागल भन्न सकिन्छ
म स्वदेशमा बस्न चाहन्छु
साथीहरु सप्पै विदेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै