नेकपा (एकीकृत समाजबादी) अर्घाखाँचीको जिल्ला अधिबेशनको सम्पुर्ण तयारी पुरा

हृदय भुसाल अर्घाखाँची । नेकपा (एकीकृत समाजबादी) समाजबादी अर्घाखाँचीको आठौं जिल्ला अधिबेशनको  भब्य र ऐतिहासिक रुपमा सम्पन्न गर्नका लागि सम्पुर्ण तयारी पुरा भएको पार्टी जिल्ला कमिटी अध्यक्ष राम बहादुर चौहानले जानकारी दिनु भयो । भोलि सन्धिखर्कको साथी होटलमा उद्घाटन गर्ने हुने अधिबेशनमा अर्घाखाँची  जिल्ला भर बाट प्रतिनिधि सहभागी हुने पार्टी केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज पिताम्बर सारुले बताउनु भयो । होटल साथीमा भोलि र पोर्शी हुने अधिबेशनले नयाँ नेतृत्व  सर्बसम्मत रुपमा रुपमा चयन भैई अधिबेशनले सबैलाई  नयाँ उर्जा दिने पार्टी केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्ज सुशील भट्टराईले बताउनु भयो  । अधिबेशनको पार्टी केन्द्रिय उपाध्यक्ष एबम पुर्ब मन्त्री प्रकाश ज्वालाले उद्घाटन गर्ने र पार्टीका उपमहासचीव एबम पुर्ब मन्त्री मेटमणी चौधरी,पार्टी केन्द्रिय सचीव पुर्ब मन्त्री सोम पाण्डे लगायतका नेताहरुले सम्बोधन गर्ने जिल्ला सचीव युवराज पौडेलले बताउनु भयो  । अधिबेशनमा जिल्ला भरबाट करिब २ दुई सय भन्दा धेरै प्रतिनिधि सहभागी हुने जिल्ला कमिटी उपसचिब नारायण शर्माले बताउनु भयो । अधिबेशनका लागी चाहिने आबश्य तयारी पूरा भएको पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img