नेकपा (एस) पाल्पा जिल्लाको भोलि हुने अधिबेशनको सम्पूर्ण तयारी पुरा

पदम गैरे पाल्पा ।नेकपा(एकीकृत समाजवादी ) पाल्पाको जिल्ला अधिवेशन बैशाख ६ गते अर्थात भोलि  हुने जिल्ला कमिटीले जनाएको छ । भोलि हुन लागेको जिल्ला अधिबेशन को सम्पुर्ण तयारि पूरा भएको छ । पाल्पा जिल्ला भर १२ सय पार्टी सदस्य रहेको पार्टी मा जिल्ला अधिबेशन मा ३ सय प्रतिनिधि सहभागी हुने जिल्ला अध्यक्ष अशोक कुमार साही ले जानकारी दिनुभयो। त्रिभुवन बहुमुखी क्याम्पस को सभाहल मा हुने कार्यक्रम मा पार्टी का केन्द्रिय उपमहासचीव मेटमणि चौधरी सचीव सोम प्रसाद पान्डेय,केन्द्रिय सदस्य हरु रमा घर्ती , यादव बहादुर रायमाझी, राजेन्द्र लक्ष्मी गैरे लगायतकाले सम्बोधन गर्ने आयोजक ले जनाएको छ । अधिबेशन ले नयाँ  नेतृत्व चयन गर्ने पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा

घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइने

- Advertisement -spot_img
-Advertisement-spot_img