सितगंगाको बिकासका लागी निरन्तर लागेका छौं:उपप्रमुख भाट

हृदय भुसाल अर्घाखाँची ।सितगंगा नगरपालिका नेपालकै सबैभन्दा ठुलो नगरपालिका हो । ठुलो भूगोल भएका कारण चौतर्फी रुपमा जन अपेक्षा अनुसारको बिकास हुन नसके पनि दोस्रो कार्यकालका लाई निर्वाचित जनप्रतिनिधिहरु निर्वाचित भए संगै बिकासका कामलाई तीब्र गतिका साथ अगाडी बढाएको नगर उपप्रमुख गिता भाटले बताउनु भयो । चालु आर्थिक बर्षमा थुप्रै योजनाहरुको काम तीब्र तरिकाले अगाडी बढेको बताउनु भयो । उपप्रमुख भाटले अहिले डमरू दहमा २ करोड ४० लाख, ठाडा जुकेना बाटो पिचको काम ७ करोड बराबरको काम भएको र आगामी बर्ष पनि थप बजेट माग गरिएको बताउनु भयो । यस्तै विभिन्न बाटो सगै भौतिक पुर्बाधार र आर्थिक,सामाजिक बिकासको क्षेत्रमा समेत महत्त्वपूर्ण काम भैईरहेको उपप्रमुख भाटले बताउनु भयो । अहिले पालिका भर भैईरहेका मुख्य मुख्य काम र आगामी आर्थिक बर्षका लागी प्राथमिकतामा रहेको काम र बजेटका सन्दर्भमा  उपप्रमुख भाटले विभिन्न माध्यम बाट जानकारी समेत गराउनु भएको छ ।नगरपालिकाको बिकासका लागी दिनरात नभनी लागेका छौं,धेरै प्रयासहरु भएका छन् । सबैकुरा एकैपटक नहुदो रहेछ, क्रमश जनताका माग र आबश्यकता अनुसारको बिकास गर्न प्रतिबद्ध छौ उपप्रमुख भाटले भन्नू भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट बिजुली दिने

तीजकाे दिन शेयर बजार दाेहाेराे अङ्कले बढ्याे

सञ्चार मञ्च पाल्पाको १३ औँ साधारण सभा तथा सातौँ अधिवेशन सम्पन्न

आज बिहान धेरै ठाउँको मौसम खुल्यो, दिउँसोपछि केही ठाउँमा ठूलो वर्षाको संभावना

आज कुशेऔँसी : मिथिला क्षेत्रमा आज ‘कुशअमबसीया’ पर्व मनाइँदै

- Advertisement -spot_img
-Advertisement-spot_img