त्यो तोतालाई हरियो मिर्ची खुवाइदे

निम्बतरु

उस्ले भन्यो
त्यो तोतालाई हरियो मिर्ची खुवाइदे
बढी बोल्छ पतर-पतर
न म थिएँ निष्ठुर न कट्टर
न म फूल थिएँ न पत्थर
मुखमा लाउनु ताला बेहत्तर
बोल्नु भन्दा पतर-पतर

न म हो गटर
न गग्रेटोमा लतारिरहेको ट्याक्टर
न हो म लटरपटर
न म खच्चड
न हो खट्टर
उस्ले भन्यो त्यसको मुखमा बुझो लाइदे
त्यो तोतालाई हरियो मिर्ची खुवाइदे

न म सानो सटर
न म रुख कटहर न भुईँकटहर
त्यसै मान्छे फरफर
न म छु अजरअमर
त्यसै मान्छे खरखर
त्यसै मान्छे जरजर
अझ भन्छ
त्यो तोतालाई हरियो मिर्ची खुवाइदे रे
अझ भन्छ
आगै झोस्दे रे

सँजोगले
घाटको बाटो हिड्दैथें
जस्ले भन्थ्यो उस्कै मुखमा बाटी झोस्दैथियो अरु कसैले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट बिजुली दिने

तीजकाे दिन शेयर बजार दाेहाेराे अङ्कले बढ्याे

सञ्चार मञ्च पाल्पाको १३ औँ साधारण सभा तथा सातौँ अधिवेशन सम्पन्न

आज बिहान धेरै ठाउँको मौसम खुल्यो, दिउँसोपछि केही ठाउँमा ठूलो वर्षाको संभावना

आज कुशेऔँसी : मिथिला क्षेत्रमा आज ‘कुशअमबसीया’ पर्व मनाइँदै

- Advertisement -spot_img
-Advertisement-spot_img