निम्बु पानी करेला

निम्बतरु

वन सट ! वन सट!
भैया बोला
फुटपाथमा
´´निम्बु पानी करेला
तिर्खा चट्“
वन सट वन सट
वन सटमा नै सक्काएँ
एकै घुट्कोमा निलिदिएँ
एकै प्रहारमा सक्काएँ
जो दिएको थियो भाग्य
रन्कोले पनि कहिल्यै नछोड्ने भयो जिन्दगीमा !

रौंको गुजुल्टो भन्दा कठिन थियो जिन्दगी निल्नु
रक्सी भन्दा कठिन थियो पिउनु घाम पिउनु
तर एकै सटमा पिइदिएँ खाली पाइला मरुभूमि

प्रेम विभीषण
प्रेम दुर्जेय
विभीषिका व्यवहार
मान्छे अवाक्
जो भाग्य !
खिन्न देखिएको थियो चैतमा गुराँस शीरमै फुल्दापनि
उदास देखिन्थ्यो बगर काखमै बगेपनि नदी
वन सटमै नदी पिइरहेथ्यो बगर
चैतमा एक झमट झरी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img