१७ बैशाख २०८३, बिहिबार
१७ बैशाख २०८३, बिहिबार

आठ महिनामा बैंकहरूको नाफा : नबिलको सबैभन्दा बढी, एनआईसीको सबैभन्दा कम

सबैभन्दा बढी नाफा कमाउने बैंकमा नबिल बैंक अगाडि रहेको छ । यो बैंकले चार अर्ब ७८ करोड रुपैयाँ नाफा गरेको छ । ग्लोबल आइएमई बैंकले चार अर्ब ७२ करोड र एनआइएमबी बैंकले चार अर्ब आठ करोड नाफा कमाएका छन् ।

यस्तै नेपाल बैंक लिमिटेडले दुई अर्ब ९८ करोड, प्रभु बैंक एक अर्ब चार करोड, ग्लोबल आईएमई बैंक एक अर्ब ५१ करोड र एभरेस्ट बैंकले एक अर्ब १२ करोड रुपैयाँ नाफा कमाएका छन । नाफा घट्ने बैंकहरूमा सबैभन्दा धेरै एनआईसी एशिया बैंकको रहेको छ, जसको ८१ करोड ९९ लाख रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै