पाणिनी तपाेभुमिमा सम्मेलन सुरु, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

ऐतिहासिक पाणिनी सम्मेलन आजदेखि अर्घाखाँचीस्थित पाणिनी गाउँपालिकामा सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनकाे एक भब्य समाराेहका विच उद्घाटन गर्नु भएको हाे ।  मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री अाेलीलाइ स्वागत गर्नु भएको छ ।

सम्मेलनले केवल विगत सम्झने मात्र नभइ संस्कृत भाषा, प्राचीन ज्ञान र पर्यटनको उज्यालो भविष्यको ढोका समेत खोल्ने अपेक्षा गरिएकाे छ।

दुई दिनसम्म चल्ने यो सम्मेलनमा संस्कृतका विद्वान्, धर्मगुरु, शोधकर्ता र नीतिनिर्माताहरूको उपस्थिति भएको छ । कार्यक्रमको आयोजन लुम्बिनी प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद्, पाणिनी गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाकाे संयुक्त रुपमा गरेका छन l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

क्यालिफोर्नियामा सन् २०१४ यताकै शक्तिशाली भूकम्प

घुस लिएको भिडियो सार्वजनिक भएपछि दुई ट्राफिक प्रहरी निलम्बित

मुग्लिन–नारायणगढ सडक भोलिदेखि दैनिक ५ घण्टा बन्द हुने

जनकपुर–अयोध्या रेल भोलिदेखि नियमित सञ्चालन हुने, टिकट बुकिङ खुला

नेपाली सम्पर्क समिति (NCC) दक्षिण कोरियाको महासचिवमा रुद्र पौडेल मनोनीत

- Advertisement -spot_img
-Advertisement-spot_img