पाणिनि सम्मेलनमा सहभागी हुन कृष्ण माविका शिक्षकलाई अनिवार्य ह्विप, कार्यक्रम स्थलमै हाजिरी हुने

अर्घाखाँची जिल्लाकाे पाणिनी गाउँपालिका वडा नं. ५ मैदानमा रहेकाे कृष्ण माध्यमिक विद्यालयले पाणिनि सम्मेलनमा उपस्थिति जनाउन अनिवार्य निर्देशन गरेको छ ।विद्यालयका प्रअ टेकनारायण गैरेले एक सुचना जारी गर्दै चैत २७ र २८ गते हुने पाणिनि तपाेभुमि सम्मेलनमा सहभागी हुन शिक्षकहरूलाई अनिवार्य उपस्थिति हुन आग्रह गरेका छन् । पाणिनि सम्मेलन एेतिहासिक र महत्त्वपूर्ण हाे, हामी सबै सम्मेलनलाई सम्पन्न गराउँन लाग्नुपर्छ, पाणिनि तपाेभुमिमा उपस्थिति हुने शिक्षककाे पाणिनि तपाेभुमिमै हाजिरी गर्ने व्यवस्था पनि मिलाईएकाे छ ।

पाणिनि गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, पर्यटन परिषद् लुम्बिनी प्रदेश लगाएतका आयाेजक रहेकाे पाणिनि तपाेभुमि सम्मेलनकाे तयारी तिव्र पारिएको हाे । सम्मेलनकाे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img