जितेन्द्र खत्रि। भूमिकास्थान अर्घाखांचि
विश्व क्षयराेग दिवसकाे अवसरमा अर्घाखांचि जिल्लाकाे भूमिकास्थान नगरपालिका वडा नं ४ काे धारापानि स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । स्वास्थ्य कार्यलय अर्घाखांचिकाे अायेजना धारापानि स्वास्थ्य चाैकिकाे सहजिकरणमा कार्यक्रम सम्पन्न भएकाे छ ।
हाे हामि क्षयराेग अन्त्य गर्न सक्छाै लगानिकाे प्रतिवद्धता र सेवा प्रवाहकाे सुनिस्चितता अाजकाे अावश्यकता भन्ने मुल नाराका साथ विश्व क्षयराेग दिवस कार्यक्रम सम्पन्न भएकाे छ ।
उक्त कार्यक्रममा स्वास्थ्य कार्यलय अर्घाखांचिका जनस्वास्थ्य निरिक्षक गणेशराज पाैडेलले क्षयराेग स्वासप्रस्वासकाे माध्यम वाट सर्ने सरुवा राेग भएकाेले सावधानि अपनाउन अाग्रह गर्नु भयाे । क्षयराेग नियमित रुपमा अाैसधि सेवन गरेमा निकाे हुने बताउनदै अर्घाखांचिमा अहिले २२५ जना क्षयराेगका बिरामि रहेकाे तथ्याङ्क सहित प्रस्तुत गर्नुभयाे ।धुम्रपान मध्यपान जस्ता कुलतवाट टाढा रहे क्षयराेगवाट बच्न सकिने बताउनु भयाे ।
कार्यक्रम धारापानि स्वास्थ्य चाैकि प्रमुख राम बहादुर केसिकाे अध्यक्षता वडा नंवर ४ का वडा अध्यक्ष तथा स्वास्थ्य चाैकिका अध्यक्ष बाबुराम पन्थिकाे प्रमुख अातित्यथामा भएकाे कार्यक्रममा स्वास्थ्य कार्यलय तत्याङ्क अधिकृत बज्राङ्गि प्रसाद चाैधरि वडा सचिव निलम शाहि पत्रकार जितेन्द्र खत्रि स्वास्थ्यकर्मि वडा स्तरका महिला स्वास्थ्य स्वयंसेविका स्थानिय लगयतकाे उपस्थित रहेकाे कार्यक्रम धारापानि स्वास्थ्य चाैकि अहेव मणिराम कुवरकाे संचालनमा सम्पन्न भएकाे छ ।
क्षयराेग दिवसकाे अबसरमा धारापानिमा अन्तक्रिया कार्यक्रम सम्पन्न

तपाईको प्रतिक्रिया