रास्वपा भुमिकास्थान नगर समितीको भेला सम्पन्न,डिल बहादुर थापाको नेतृत्वमा नयाँ कार्य समिति चयन

हृदय भुसाल अर्घाखाँची ।   रास्ट्रिय स्वतन्त्र पार्टीको सनिवार नुवाकोटको पोखेडाडामा  सम्पन्न नगर भेलाले भेलाले डिलबहादुर थापा (बिन्दु) काे सभापतित्वमा भुमिकास्थान नगर समिति गठन गरेकाे छ ।

समितिकाे उपसभापतिमा विष्णुप्रसाद भुसाल, सचिवमा भूमिका खत्री, काेषाध्यक्षमा सन्ताेषी भारती निर्वाचित हुनुभएकाे छ ।

त्यस्तै सदस्यहरुमा अनिता भुसाल, मिना भुसाल, राम बहादुर परियार, लिला मगर, बाबुराम भुसाल र उज्वल बन्जाडे निर्वाचित हुनुभएकाे छ ।

जिल्ला सभापति हरिप्रसाद भुसालले उद्घाटन गरेकाे नगर भेलामा जिल्ला उपसभापति कमल प्रसाद मरासिनी, जिल्ला सदस्य रामप्रसाद पाेख्रेल, नारायण पाैडेल, सन्धिखर्क सभापति प्रकाशचन्द्र आचार्य, शितगंगा सभापति कमल पाैडेल लगायतकाे उपस्थिति रहेकाे थियाे । उत्साहका साथ पार्टी काममा लाग्न आग्रह गर्दै जिल्ला पार्टी सभापति  हरि भुसालले हाम्रो पार्टी माथी जति नै घेराबन्दी भए पनि जनताले बुझीसकेकोले एक दिन बिजय निश्चित भएको बताउनु भयो ।

भेला जिल्ला संगठन विभागका प्रमुख तथा नगरका संस्थापक संयाेजक चिरन्जिवि पन्थीकाे अध्यक्षता र उमेश बन्जाडेकाे संचालनमा सम्पन्न भएकाे जिल्ला सभापति हरि भुसालले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा

घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइने

- Advertisement -spot_img
-Advertisement-spot_img