अहम्

निम्बतरु

अहम् रिक्तहस्तः आगतः
तर मान्छेहरु मप्रति यति भरोसा गर्छन्
मलाई यति दिए यति दिए
यो गल्ली,यो चोक, यो इलाका मेरो भइदियो
लाने पो कसरी हो?
लाने पो के के हो ?
यो गाठोमा कति पो अट्छ
यो कमण्डलुमा कति पो अटाउँछ
के झोँगा सानो हो ?
जोगीलाई पनि भारी चीजहरु चाहिन्छ आखिर
कमण्डलु,भीक्षा-पात्र,झोँगा,चिम्टा, कौपिन, बेलपत्र
शंख वा डमरु
भष्म
ओहो !

फेरि पनि म त राजनेता हुँ
“पुनरपि अहं राजनेता अस्मि”

एउटा साधारण मानिस मर्यो भने पनि
जाते जाते
नर्कको बाटोमा अप्ठेरो पर्ला भनेर
छाता,जुत्ता,बिस्तारा खान्कीबान्की दिई पठाइन्छ
बस्त्र,दक्षिणा,अन्न र जल
सप्तमसार दान

फेरि पनि म त राजनेता हुँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै