मूर्खता   

निम्बतरु                                                                         केही सुनाखरी फूलहरुले
मान्छेलाई मूर्ख बनाइरहेको हुन्छ
झट्ट हेर्दै धोका दिने र झुक्याउने हुन्छ
जस्तो नाङ्गो मान्छे जस्तो सुनाखरी फूल
जस्तो कपडाले बच्चा बेरिएको जस्तो सुनाखरी फूल
त्यस्तो देखिए पनि यथार्थमा त्यो होइन

नाटक गर्न जानेका फूलहरुपनि हुन्छन्
जसको आकार, रंग, वा बनावटले पहिलो नजरमा
अचम्मित पार्ने वा झुक्याउने काम गर्छ
यस्ता फूलहरूले धेरैलाई भ्रमित पार्न सक्छन्
जो फूलको नाम हो बिलिडिङ हार्ट
यसको रूप मुटुको जस्तो देखिन्छ
र यसमा रक्तजस्तो देखिने लाल रंगको स्राव हुन्छ,
जसले झट्ट हेर्दा एक नाटक जस्तो प्रभाव दिन्छ

हाम्रो जँगलमा हुने गरेका सुनाखरीहरु
कि त्यस्ता हुन् नै ,कि त्यस्ता देखिन्छन् मात्रै
तर
दिनानुदिन त्यस्तो देखाइदियो भने
हो जस्तो लाग्छ
कुनै पनि मूर्खता कुरा जति पटक डोराइरह्यो भने
बुध्दिमतापूर्ण नै जस्तो लाग्न सक्छ
कि हामी सुगा नै हौं
पिँजडामा हालेर एउटै शब्द डोराउन लगाइयो
हामी त्यही भन्न लाग्यौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

पेट्रोलियम पदार्थको भाउ यथावत

दशैँ र तिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात

१३ देशका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियाे

भोटेकोसी बाढीपीडितका लागि नागरिक सहकारीद्वारा २० हजार १०५ रुपैयाँ सहयोग

घटस्थापनायता एक लाख ८८ हजार भन्दा धेरै काठमाण्डौ उपत्यकाबाट बाहिरिए

- Advertisement -spot_img
-Advertisement-spot_img