४ चैत्र २०८१, सोमवार
४ चैत्र २०८१, सोमवार

३० ओैं जनयुद्ध दिवसकाे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम ढाकावाङ्गमा सम्पन्न

Workplace

टेकराज भुसाल,अर्घाखाँची ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ ढाकावाङ्गकाे संयुक्त आयोजनामा ३० औँ जनयुद्ध दिवस मनाएको छ । दिवसका अवसरमा पाटीले शुभकामना आदान प्रदान तथा सहिद परिवारलाई सम्मान गरि दिवस मनाएको हो।

माओवादी केन्द्र भूमिकास्थान- २ का अध्यक्ष खुविराम बन्जाडेकाे अध्यक्षता एवम् पाटी भूमिकास्थान नगरकमिटी उपाध्यक्ष शिवबहादुर आचार्य र युवा नेता बाबुराम खनालको विशेष उपस्थितिमा कार्यक्रम भएको हो।

उहाँहरुले शहिदहरुको बलिदानी र त्याग तपस्यालाई भुल्न नहुने बताउनु भएको थिए ।

कार्यक्रममा माओवादी केन्द्र भूमिकास्थान १ का अध्यक्ष ठाकुर भुसाल, सचिव अमृता भुसाल(चुदाली) भूमिकास्थान-२ का सचिव ठगबहादुर बिक लगायतका नेता कार्यकर्ताहरुकाे उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै