४ माघ २०८२, आइतबार
४ माघ २०८२, आइतबार

बाग्मती, गण्डकी र कर्णालीमा बादल : तत्काल पानी नपर्ने

कर्णाली र सुदूरपश्चिमका एक/दुई ठाउँमा हिजो हल्का वर्षा भएको तर अबका तीन दिन आज, भोलि र पर्सि आंशिक रुपमा बादल लाग्ने मौसमविद् विनु महर्जनले बताउनुभयो । उहाँका अनुसार बादल लागेको क्षेत्रमा तत्काल पानी पर्ने सम्भावना छैन ।

महाशाखाका अनुसार तराई/मधेसका केही ठाउँमा हुस्सु छ । आज दिउँसो देशका पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी ठाउँमा मौसम सफा नै रहने अनुमान छ ।

कर्णाली, सुदूरपश्चिम, बाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली केही ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

आज बिहान काठमाण्डौमा न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । काठमाण्डौमा आज अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसका बीच रहने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै