विदेशमा पढ्नका लागि नेपालबाट ५६ अर्ब ८३ करोड रुपैयाँ बाहिरियो

काठमाण्डाै – चालू आर्थिक वर्षको ६ महिनामा खुद सेवा आय ४३ अर्ब ५३ करोड रुपैयाँले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको ६ महिनामा खुद सेवा आय ३५ अर्ब ४३ करोड रुपैयाँले घाटामा रहेको थियो ।

६ महिनामा विदेशीले नेपालमा गर्ने खर्च अर्थात् भ्रमण आय ५ दशमलव १ प्रतिशतले वृद्धि भई ४१ अर्ब ८६ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार नेपालीले विदेशमा गर्ने खर्च भने झन्डै १० प्रतिशतले बढेर एक खर्ब एक अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षाका लागि ५६ अर्ब ८३ करोड रुपैयाँ बाहिरिएको छ । अघिल्लो वर्षको ६ महिनामा वैदेशिक शिक्षाका लागि ५८ अर्ब ९५ करोड रुपैयाँ बाहिरिएको थियो ।

यसैबीच गएको असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड  रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति साढे १३ प्रतिशतले वृद्धि भई २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । यो नेपाली इतिहासकै सबैभन्दा धेरै सञ्चिति हो । अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति  १६ अर्ब ८४ करोड पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने

धन्चौरमा जारी खुला क्रिकेट प्रतियोगिताको आज तेस्रो दिन, प्युठान र गुल्मीबीच पहिलो प्रतिस्पर्धा हुँदै

अब काठमाण्डौबाटै अरु जिल्लाको नागरिकता प्रतिलिपि बनाउन सकिने

जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन खाद्य प्रविधि विभागको आग्रह

धन्चौरमा क्रिकेट प्रतियोगिताको दोस्रो दिन आज चार खेल हुँदै, खेलप्रेमीमा उत्साह

- Advertisement -spot_img
-Advertisement-spot_img