८ माघ २०८१, मङ्लबार
८ माघ २०८१, मङ्लबार

  विश्व अमेरिकामा एक दशकपछिकै धेरै हिमपातसँगै हिमआँधीको चेतावनी

Workplace

हिमपातका कारण हजारौँ हवाई उडान बन्द भएका छन् । सेन्ट लुइस र मिसौरी हवाईअड्डा सबैभन्दा बढी प्रभावित भएको खबरमा उल्लेख छ ।

कन्सास र मिसौरीमा हिमआँधीको चेतावनी दिइएको छ भने थप हिमपातको अनुमानसमेत गरिएको छ । केन्टुकी, भर्जिनिया, वेस्ट  भर्जिनिया , कन्सास, अर्कांसस र मिसौरी गरि ६ राज्यमा आपतकाल घोषणा गरिएको छ ।

केन्टुकीमा रहेको मुहम्मद अली अन्तर्राष्ट्रिय विमानस्थलमा विमान नै हिउँले छोपिएका  दृश्यहरु देखिएका छन् । सम्भावित आँधीको चेतावनीका कारण ४५ सय उडान निलम्बित भएका छन् भने दुई हजार बढी उडान रद्द भएका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै