२८ वैशाख २०८३, सोमबार
२८ वैशाख २०८३, सोमबार

पुस अन्तिम हप्तादेखि पेट्रोल र मट्टीतेल पनि पाइपलाइनबाटै ल्याउने निगमको तयारी

पेट्रोल, डिजेल र मट्टीतेल आयात गर्न सकिने गरी निर्माण गरेको संरचना निर्माण कार्य अन्तिम चरणमा पुगेको निगमको मधेश प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यले जानकारी दिनुभयो । निगमले परियोजनाको दोस्रो चरणअन्तर्गत पाइपलाइनबाट पेट्रोल र मट्टीतेल ल्याउने कामको परीक्षण सफल गरिसकेको छ । अहिले ती संरचनाको गुणस्तर परीक्षणको काम भइरहेको छ ।

ट्याङकरको तुलनामा पाइपलाइनबाट पेट्रोलियम पदार्थको आयात गर्नु धेरै सुरक्षित मानिन्छ । पाइपलाइन परियोजनाको तेस्रो चरणअन्तर्गत अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पाइपलाइन बिस्तार गर्ने योजना कार्यान्वयनका क्रममा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै