निजामती कर्मचारी ऐन संशोधन माथि छलफल शुरू

काठमाण्डौ – सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती कर्मचारी ऐन संशोधनका लागि परेको विधेयक माथि छलफल शुरू भएको बताउनुभएको छ ।

हिजो चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले आइतवारदेखि संशोधनकर्ता सांसदसँग राज्य व्यवस्था समितिमा छलफल शुरू भएको बताउनुभयो । उहाँका अनुसार हिजोसम्म सात जनासँग छलफल भइसकेको छ ।

एक हजार पाँच सय ८३ वटा संशोधन परेको छ । सबै विषयमा नियमित छलफल हुने उहाँले बताउनुभयो । आउँदो अधिवेशनमा ऐन संशोधनका लागि संसद्मा पेश गर्ने गरी सरकारले काम गरेको उहाँले बताउनुभयो ।

नौ वर्षदेखि अड्किएको विधेयकको टुङ्गो लागेपछि कर्मचारीको मनोवल बढ्ने र वृत्ति विकासमा सहयोग पुग्ने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै