घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँची द्वारा उपभोक्ता शिक्षा कार्यक्रम सम्पन्न

हृदय भुसाल अर्घाखाँची ।घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीद्वारा बालशिक्षा माध्यमिक बिधालय मालारानी ६ कमरेपानीमा बिद्यार्थीहरुको बीचमा उपभोक्ता शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।    उपभोक्ता अधिकार र उत्पादक  बिक्रेताको दायित्व लगायत गुणस्तरिय बस्तु तथा सेवा उपभोग गर्नु पर्ने बिसयमा कार्यालय प्रमुख दुर्गा न्यौपाने कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण बिधालयका प्रधानध्यापक राजेन्द्र पन्थीले गर्नु भएको कार्यालयले जनाएको छ । बिद्यार्थीले उक्त कार्यक्रमले धेरै कुरा सिक्ने अबसर पाएको बताएका छन् ।कार्यक्रम मा बिद्यार्थीहरुले गुणस्तरिय बस्तु तथा सेवा को प्रयोग गर्नुपर्ने तथा उत्पादक तथा बिक्रेताले गैरकानुनी क्रियाकलाप गरेबापत कानुन बमोजिम कार्यबाही हुने तथा उपभोक्ता लाई हानी भए क्षतिपूर्ति पाउने हक हुने लगायतका बिसयमा जानकारी हासिल गरेको कार्यालय प्रमुख न्यौपानेको भनाई रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै