हुम्लामा आफ्ना उम्मेदवारलाई अरू दलले अपहरण गरेको भन्दै रास्वपाले आयाेगमा निवेदन दियाे

काठमाण्डाै – हुम्लामा आफ्ना उम्मेदवारलाई अरू दलले अपहरण गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा निवेदन दिएको छ ।

हुम्लाको सर्केगाड गाउँपालिकामा आफ्नो उपाध्यक्ष पदका उम्मेदवार सुजाता थापालाई अपहरण गरेको दाबीसहित पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले निर्वाचन आयोगमा निवेदन दिनुभएको हो ।

थापाले उम्मेदवारी मनोनयन दर्ताको तयारी गरिरहेका बेला हिजोदेखि अपहरणको शैलीमा अपरिचित ठाउँमा लगेर बन्धक बनाइएको रास्वपाको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै