माओवादी केन्द्र सरकारमा जान्न:नेता श्रेष्ठ

नेकपा माओवादीका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठले माओवादी केन्द्र सरकारमा जान नहतारिने बताउनुभएको छ । उहाँले माओवादी पार्टी जनता माझ गएर पुनर्गठनमा लाग्ने बताउनुभयो। पाल्पाको तानसेनमा पार्टीका अगुवा कार्यकर्तासंगको भेटमा बाल्दै उहाँले माओवादीले हालसम्मका उपलब्धि संस्थागत गर्नका लागि पार्टी भित्र र बाहिर व्यापक छलफल गरेर अघि बढ्ने बताउनुभयो । माओवादी पार्टीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आफनै पार्टीलाई पूर्नगठन र रुपान्तरण गर्नुपर्ने बताउँदै एजेण्डा मिल्नेहरुसंग एकता गर्ने तयारी रहेको बताउनुभयो । उहाँले सदन र सडकबाट जनताका आवाज उठाउने र समाजवादी मोर्चालाई पनि अगाडी बढाउने पक्षमा माओवादी पार्टी रहेको बताउनुभयो । उहाँले माथिदेखि तल्लो तहसम्म पार्टी पुर्नरसंरचना गरी थप बलियो बनाउने र सरकारमा हुँदा सुरु गरेका कामलाई कार्यान्वय गर्नका लागि लागि पर्ने बताउनुभयो। माओवादीले राम्रो काम गरेकै कारण काग्रेस एमाले मिलेर सरकारबाट बाहिर लगेपनि सरकारले जनपक्षीय काम गर्न नसकेको बताउनुभयो ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै