उपचुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु सिफारिस

जिल्ला अदालतका न्यायाधीशहरु मुख्य निर्वाचन अधिकृत तोकिएका हुन् । त्यसैगरी ६ वटा पालिकामा निर्वाचन अधिकृत खटाउन पनि परिषदले सिफारिस गरेको छ । मङ्सिर १६ गते जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, नगरपालिका मेयर १, गाउँपालिका उपाध्यक्ष ४, नगरपालिका उपमेयर १ र वडाअध्यक्ष ३३ गरी ४३ रिक्त पदमा उपचुनाव हुन लागेको हो ।

मतदाताको अन्तिम नामावली प्रकाशन हुने मिति कात्तिक २६ गतेसम्ममा कुनै पद खाली भएमा मङ्सिर १६ मै उपचुनाव गराउने निर्वाचन आयोगले जनाएको छ ।

उपचुनावका लागि २५ वटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् । कात्तिक २६ मा मतदाताको अन्तिम नामावली प्रकाशन र मतदान स्थल निर्धारण हुनेछ । कात्तिक ३० मा निर्वाचन अधिकृतको कार्यालय स्थापना र मङ्सिर २ देखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

वाणिज्य विभागद्वारा एक वर्षमा झण्डै ४५ सय फर्म अनुगमन

आज हरिशयनी एकादशी मनाइँदै

ठूलो पानी पर्ने क्रम घट्दै

आज २८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

पहाडी क्षेत्रका एक/दुई ठाउँमा आज दिउँसो ठूलो पानी पर्ने सम्भावना

- Advertisement -spot_img
-Advertisement-spot_img