नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीद्वारा सरसफाइ तथा बृक्षारोपण कार्यक्रम सम्पन्न

अशोक खनाल अर्घाखाँची । नेपाल  निजामती कर्मचारी संगठन अर्घाखाँचीले सहिद मनोज – झपेन्द्र – सुरेन्द्र स्मृति दिवस -२०८१ को अबसरमा सन्धिखर्क नगरपालिका वडा न.६ स्थित सहिद स्मृति पार्कमा विभिन्न प्रजातिका बिरुवा रोप्नुका साथै पार्क आसपासमा सरसफाइ गरेको छ।
मंगलबार संगठनले नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जिबनारायण कोइराला , सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ , उपप्रमुख मिश्रा आचार्य एमाले जिल्ला उपाध्यक्ष शम्भु प्रसाद पोख्रेल , जिल्ला सचीव तोज बहादुर रायमाझी , अनेमसंघकि जिल्ला अध्यक्ष दिपा आचार्य , सन्धिखर्क नगरपालिका वडा न. ६ का वडा अध्यक्ष श्रीधर महत्रा वडा न.७ का वडा अध्यक्ष चुरा केसी प्रमुख कोष नियन्त्रक छबिन्द्र बेल्बासे ,निमित्त डिभिजन बन अधिकृत मदन ढुंगाना नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य दिलिप कुमार केसि संगठनका प्रदेश सदस्य जिल्ला पदाधिकारी सदस्यहरु जिल्ला स्थित संचारकर्मीहरु तथा नेकपा एमाले का नेता कार्यकर्ताहरुको समेत  उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट बिजुली दिने

तीजकाे दिन शेयर बजार दाेहाेराे अङ्कले बढ्याे

सञ्चार मञ्च पाल्पाको १३ औँ साधारण सभा तथा सातौँ अधिवेशन सम्पन्न

आज बिहान धेरै ठाउँको मौसम खुल्यो, दिउँसोपछि केही ठाउँमा ठूलो वर्षाको संभावना

आज कुशेऔँसी : मिथिला क्षेत्रमा आज ‘कुशअमबसीया’ पर्व मनाइँदै

- Advertisement -spot_img
-Advertisement-spot_img