भूमिकास्थान-१ साम्नेगाउका आगलागी पीडितलाई आर्थिक सहयोग

अर्घाखाँची। धारापनी-रुपन्देही सम्पर्क मंचले ढाकावाङ्गका आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ।
भूमिकास्थान नगरपालिका वडा नम्बर ३ र ४ साविक धारापानी गाविसबाट विभिन्न सिलसिलामा रुपन्देहीमा रहेकाहरु बीच खाेलिएकाे मंचले भूमिकास्थान-१ ढाकावाङ्ग साम्नेगाउका  आगलागी पीडित टेकबहादुर थापालाई आर्थिक सहयोग गरेको हो।

आइतबार भूमिकास्थान नगरपालिका नगरस्तरीय युवा संजालका संयाेजक टेकराज भुसालले भूमिकास्थान-१ का वडा सदस्य मेघराज खनाल, गाेपाल नेपाली र बालशिक्षा माविका अध्यक्ष काशबहादुर गमाल  लगायतको उपस्थितिमा समाजका आगलागी पीडित थापाको घरमै पुगी पीडितलाई धारापानी-रुपन्देही सम्पर्क मंचले पठाएको नगद रु. ५ हजार रुपैया र भूमिकास्थान-३ धारापानी हाल अमेरिकामा रहनुभएका बिमल बन्जाडेले पठाएको ५ हजार रुपैयाँ गरि एकमुष्ट १० हजार रुपैया सहयोग रकम पीडित थापालाई हस्तान्तरण गर्नुभएको हो।

साे अवसरमा संयाेजक भुसालले सानो सहयोगले पनि पीडितलाई ठुलो राहत मिल्ने बताउदै सहयोग गर्ने धारापानी-रुपन्देही सम्पर्क मंच र बिमल बन्जाडेलाई धन्यवाद व्यक्त गरेको धारापानी-रुपन्देही सम्पर्क मंचका महासचिव सन्तोष बन्जाडेले जानकारी दिनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अर्घाखाँची कांग्रेसका दुई पालिकामा सर्वसम्मत नेतृत्व चयन, चारमा सहमतिको प्रयास

आज देशैभर कांग्रेसको पालिका अधिवेशन

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने

नयाँ प्रणालीबाट लाइसेन्स छाप्न शुरू

- Advertisement -spot_img
-Advertisement-spot_img