निजामती संघिय ऐन ल्याउन नसक्नुमा उच्च तहका नेता र प्रशासनिक नेतृत्व बाधक : कोइराला

बसन्त श्रेष्ठ अर्घाखाँची । नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोईरालाले निजामती संघिय एैन ल्याउन नसक्नुमा उच्च तहका प्रशासनिक नेतृत्व र उच्च तहका राजनीतिक दलका नेता नै बाधक रहेको बताउनु भएको छ ।

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति अर्घाखाँचीले सनिबार आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै बोल्द कोइरालाले कोइरालाले कर्मचारीको ऐन ल्याउन बर्तमान सरकार सकारात्मक रहेको बताउदै सगठनले कल्याणकोष जनतासग प्रत्यक्ष रूपमा जोडिने विभिन्न कार्यक्रम स्थापना गरेको बताउँदै सुखमा मात्र होईन दुखको समयमा सँगै साथ दिदै आएको बताए

कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्वर भुसालले प्रशिक्षण कार्यक्रम सफलताको शुभकामना दिदै कर्मचारीको दुख सुखमा एमालले सधै साथमा रहने प्रतिवद्वता जाहेर गरे ।

कार्यक्रम नेकपा एमाले उपाध्यक्ष ईश्वरा पोखरेल, सन्धिखर्क नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ,सगठन केन्द्रीय सचिवालय सदस्य काशिराम आर्चाय,सगठन लुम्बिनी प्रदेश इन्चार्ज दधिराम मरासिनी,सगठनका लुम्बिनी प्रदेश महासचिव नेत्र प्र आचार्य सगठन जिल्ला ईन्चार्ज दिलिप केसि,नेपाल पत्रकार महाँसघ जिल्ला अध्यक्ष अशोक खनाल,प्रेश चौतारी लुम्बिनी प्रदेश अध्यक्ष शोभाकर पन्थि,आधिकारिक टेड्र युनियन जिल्ला अध्यक्ष कृष्ण बर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संगठनका अध्यक्ष गणेश भण्डारीको अध्यक्षता,सचिव पशुपति खनालको सञ्चालन र उपाध्यक्ष हरिश्चन्द्र पाण्डेको स्वागत मन्तव्यमा उद्धघाटन कार्यक्रम सम्पन्न भएको थियो । अर्घाखाँची सगठनले विभिन्न रचनात्मक काम निरन्तर गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै