ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजकाे आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न

टेकराज भुसाल बुटवल ।    अर्घाखाँची ढाकावाङ्ग- रुपन्देही सम्पर्क समाजकाे आयोजनामा कपिलवस्तुकाे वाणगंगा नगरपालिकाकाे जिनुवामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।

ढाकावाङ्ग- रुपन्देही सम्पर्क समाजका सल्लाहकार दिनामणी अधिकारीका आमा स्व. देवी अधिकारीकाे नवौं दिनको पुण्य तिथीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको भएको हो ।

श्रद्धाञ्जली सभामा संस्थाका अध्यक्ष कृष्णप्रसाद खनाल, सल्लाहकार कमलप्रसाद खनाल र सह-सचिव टेकराज भुसालले शोक मन्तव्य राख्दै संस्थालाई अतुलनीय क्षति पुगेको बताउनु भयो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष ज्ञानप्रसाद खनाल कार्यसमितिका सदस्यहरु, सल्लाहकारहरु र शुभ-चिन्तकहरुकाे उपस्थिति रहेको थियो।
स्वर्गीय अधिकारीको ७५ वर्षको उमेरमा बैशाख १६ गते  निधन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

२०औँ एशियाली खेलकुद औपचारिक उद्घाटन

नेपाली कांग्रेस भूमिकास्थान–१० धन्चौरको १५औँ वडा अधिवेशन सम्पन्न

कांग्रेसको महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन शुरु

माग र आवश्यकताको आधारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण हुन्छ : नगर प्रमुख श्रेष्ठ

अब सरकारी निर्णयमा डिजिटल प्रणाली अनिवार्य

- Advertisement -spot_img
-Advertisement-spot_img