कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्नुपर्ने कांग्रेस सांसद गौतमको भनाई

काठमाडौं, २६ असोज । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै गौतमले वर्तमान सरकारले मुलुकको बिभिन्न समस्या समाधान गर्न नसकेको भन्दै कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्नुपर्ने बताएका हुन् ।

उनले वर्तमान सरकारप्रति आशा भरोषा गरे पनि अहिले आम जनतामा देखिएको निराशालाई चिर्न नसकेको बताए । सामान्य जनजीवीकाका विषयमा पनि सरकारले कुनै चासो नदेखाएको उनको भनाइ छ ।

कोशी प्रदेशमा कांग्रेसभित्रका असन्तुष्ट सांसदहरूले विद्रोह गरेसँगै केन्द्रको सरकारमा समेत फेरवदल आउने सम्भावनाकाबीच राष्ट्रिय सहमतिको सरकारको वहस सुरू भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज पनि चल्दै

चितवनको इच्छाकामनामा भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा

दशैँको अवसरमा काठमाण्डौ उपत्यकामा सशस्त्र प्रहरी बलको निःशुल्क बस सेवा सञ्चालन

आज पनि महाअष्टमी, हिजोकै कर्म दोहोर्‍याउन सुझाव

महाअष्टमीको अवसरमा आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिँदै

- Advertisement -spot_img
-Advertisement-spot_img