संयुक्त दलित अधिकारकर्मी संजाल अर्घाखाँची द्धारा प्रमुख जिल्ला अधिकारी अर्याललाई स्वागत ।


सागर परियार

अर्घाखाँची । संयुक्त दलित अधिकारकर्मी संजाल अर्घाखाँचीले अर्घाखाँची जिल्लामा भर्खर मात्र सरुवा भइ आउनुभएका प्रमुख जिल्ला अधिकारी मिना अर्याललाई स्वागत गरेको छ । बिहीबार सन्धिखर्कमा एक कार्यक्रमको आयोजना गर्दै संयुक्त दलित अधिकारकर्मी संजालले प्रमुख जिल्ला अधिकारीलाई औपचारीक रुपमा स्वागत गरेको हो ।

स्वागत कार्यक्रमको लागि प्रजिअ अर्यालले धन्यवाद ज्ञापन गर्दै जिल्लाको शान्ति सुरक्षा र सुशासनको विषयमा ढृणता पुर्वक लाग्ने बताउनुभयो । उहाँले जिल्लामा दलितहरु माथि हुने जुन कुनै पनि विभेदलाई न्युनिकरण लागी कुनै पनि कसर बाकि नराख्ने र आवश्यक मागहरुलाई पनि सम्बोधन गर्ने बताउनुभएको थियो । स्वागत कार्यक्रममा संयुक्त दलित अधिकारकर्मी संजाल अर्घाखाँचीका संयोजक विष्णु परियार, सदस्यहरु ठाकुर सौराग आदर्श, दिनेश सुनार, मनिराम परियार, कुल बहादुर नेपाली, राजेन्द्र नेपाली, सागर परियार, इमान सिहं नेपाली, केश सुनार लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img