अर्घाखाँचीः मालारानी ३ आर्दश मा.वि केन्द्र (ख) को बाहेक जिल्लाका सबै स्थानमा मतदान सम्पन्न

नविन रसाईली अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. ३ को आर्दश माध्यमिक विद्यालय केन्द्र (ख) को बाहेक जिल्लाका सबै स्थानमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी सुरेश भण्डारीले जानकारी दिनुभएको छ । उहाँका अनुसार विहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा जिल्लाभर ५४ प्रतिशत मत खसेको छ ।

भण्डारीले मालारानी ३ को आर्दश मा.वि. मा भइरहेको मतदान १० बजेसम्म चल्ने जानकारी दिनुभयो । आर्दश मा.वि.मा करिव ६७ मतपत्र प्रदेश र संघ तर्फ एउटै (प्रदेश सभाको) परेकोले पुनः ५ बजेदेखि मतदान सुरु भएको जानकारी प्राप्त भएको छ ।

अर्घाखाँचीमा शान्त तरिकाले मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी शसिधर घिमिरेले बताउनुभयो ।

अर्घाखाँचीको सितगंगा नगरपालिकामा कुल १७ हजार ३ सय ५० मत खसेको छ । यस्तै पाणिनी गाउँपालिकामा १२ हजार ७ सय ११ मत खसेको छ । अन्य स्थानको पालिका स्तरिय विवरण आउन बाँकी रहेको छ ।

मतदान सम्पन्न भएका स्थानका मतपेटिकाहरु सदरमुकाम सन्धिखर्कमा ल्याइदै गरेको जानकारी आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img