परियार सेवा समाज अर्घाखाँचीको जिल्ला भेला सम्पन्न

अर्घाखाँची । परियार सेवा समाज अर्घाखाँचीको जिल्ला भेला शुक्रबार सन्धिखर्क सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोदन गर्दै कार्यक्रमका प्रमुख अतिथि परियार सेवा समाजका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश प्रमुख खडक दर्नालले दलितहरुमा पनि अझै पछाडि परेको परियार जातिलाई माथि उठाउनको लागी यो समाजले महत्वपुर्ण योगदान पुर्याउको बताउनु भयो । केन्द्रमा यस समाजले महत्वपुर्ण कामहरु गर्दै आएको भन्दै यस जिल्ला पनि यस परियार जातिको महत्वलाई स्थापित गर्दै हरेक तह र तप्कामा परियार जातिलाई स्थापित गर्न हरेक ठाउमा लागी पर्न निर्देशन दिनु भयो ।

परियार जातिका विभिन्न आस्था संस्कृति बचाई राख्नको लागी यस समाजले अर्घाखाँचीमा विभिन्न रचनात्मक कृयाक्रलाप गर्न समाजका केन्द्रिय सचिवालय सदस्य राम बहादुर परियार आवहान गर्नु भयो । परियार सेवा समाज अर्घाखाँचीले परियारहरुमा निकै प्रचलित पन्चेवाजाको प्रर्दशनी गर्ने योजना रहेको भन्दै यसलाई सार्थकता दिन सबै सदस्यहरु लागि पर्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा दलित मुक्ती मोर्चाका केन्द्रिय सदस्य जंग बहादुर परियार, सल्लाहकारहरु श्रीकृष्ण परियार,रुद्र सुनाम अग्रज ब्यक्तीत्व मन बहादुर परियार, लगायतको उपस्थीति रहेको थियो । कार्यक्रम परियार सेवा समाज अर्घाखाँची अध्यक्ष विष्णु परियारको अध्यक्षता,रमेश परियारको स्वागत मन्तब्य र रुक बहादुर परियारको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रमले मनिराम परियारको अध्यक्षतमा १५ सदस्य जिल्ला अधिवेसन मुल आयोजक कमिटि पनि निर्माण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

एक लिटर तेलको कुपन पनि माग्दिनँ, अनावश्यक दबाब पनि दिन्नँ’ : सांसद भुसाल

ग्यास आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई बिक्री अनुमति दिने तयारी

धनचौरमा दशैं–तिहार विशेष खुला क्रिकेट प्रतियोगिता हुँदै

यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

- Advertisement -spot_img
-Advertisement-spot_img