पाणिनी वेद वृद्धाश्रममा अक्षयकोष स्थापना

११ माघ, सुर्य भुसाल अर्घाखाँची । अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका वडा नम्बर १ सन्धिखर्क निवासी समाजसेवी तथा शिक्षा प्रेमी नेत्रप्रसाद भट्टराईले स्वर्गीय श्रीमतीको नाममा अक्षयकोष स्थापना गर्नु भएको छ ।

स्वर्गीय श्रीमती सावित्रादेवी भट्टराईको नाममा सन्धिखर्कमा रहेको पाणिनि वेद वृद्धाश्रममा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गर्नु भएको हाे ।

वार्षिक पुण्य तिथिकाे अबसरमा अाज एक कार्यक्रम गरि अक्षयकोषका कागजातहरु नेत्रप्रसाद भट्टराईले पाणिनि वेद विद्याश्रमका व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद भुसाललाई हस्तान्तरण गर्नु भएको छ ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल , पाणिनि वेद विद्याश्रमका सस्थापक प्रधनाध्यापक केशवानन्द मरासिनी , नेपाली कांग्रेसका प्रदेश सदस्य शान्ता भण्डारी , प्राध्यापक माधवराज चुँदाली, वेद विद्याश्रमका प्रधनाध्यापक भेसराज चुँदाली, पंडित , विष्णुप्रसाद अाचार्य, चिरञ्जीवी पाैडेल, सुमन्त प्रसाद पाेख्रेल, पुरुषाेत्तम पाैडेल, पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण अाचार्य, महिला नेतृ छमा कार्की, वेद विद्याश्रम व्यवस्थापन समितिका सदस्यहरु विनिराम चुँदाली, लक्ष्मी श्रेष्ठ , वसन्ता पाैडेल, पवित्रा सापकोटा , लगायतको उपस्थिति रहेको थियोे ।

अक्षयकोषकाे व्याजबनट वेद विद्याश्रममा अध्यन गर्ने बटुकहरुकाे खाद्य ब्यबस्थापनमा खर्च हुने अक्षयकोष दाता भट्टराईले बताउनु भयाे । समाजसेवी नेत्रप्रसाद भट्टराईका ४ छाेरी र १ छाेरा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

पेट्रोलियम पदार्थको भाउ यथावत

दशैँ र तिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात

१३ देशका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियाे

भोटेकोसी बाढीपीडितका लागि नागरिक सहकारीद्वारा २० हजार १०५ रुपैयाँ सहयोग

घटस्थापनायता एक लाख ८८ हजार भन्दा धेरै काठमाण्डौ उपत्यकाबाट बाहिरिए

- Advertisement -spot_img
-Advertisement-spot_img