नेपाली सेनाको राष्ट्रिय सेवा दल द्वारा ३६ छात्रछात्रालाई जुनियर तालिम

अशोक खनाल, अर्घाखाँची । अर्घाखांचीको संन्धिखर्क न.पा स्थित गौरीशंकर ईङ्गलिस बोडिङ्ग स्कुलका छात्रछात्रालाई नेपाली सेनाले जुनियर तालिमको सुरुवात गरेको छ ।

सेनाको राष्ट्रिय सेवा दलले १९ गतेबाट गौरीशंकर स्कुलका विद्यार्थीहरुलाई तालिम दिन थालेको हो ।

राष्ट्रिय सेवा दलद्धारा एनसिसि तालिम योजना अनुसार ४७ औं एनसिसि जुनियर डिभिजन तालिम प्रत्येक दिनको बिहान र बेलुका १/१ घण्टा नियमित रुपमा संचालन हुदै आईरहेको छ ।

तालिममा १८ छात्र र १८ छात्रा गरी ३६ विद्यार्थीहरु नियमित सहभागि हुँदै आएका छन् ।

झण्डै एक साताअघि प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा, सुरक्षा निकायका प्रमुखहरु सहित विद्यालयका शिक्षकहरुको उपस्थितिमा तालिम शुभारम्भ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै