सविधान मास्नेहरुबाट जनतालाई मुक्ति दियौः अध्यक्ष नेपाल

अर्घाखाँची । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूले कम्युनिस्ट आन्दोलनमा नेकपा एमालेबाट विद्रोह गरेको अहिले वामपन्थी, लोकतान्त्रिक शक्तिहरू मिलेर पाँच दलीय गठबन्धन सरकार बनाएको तथा देश र संविधान मास्नेहरूबाट मुक्ति दिलाएको बताउनुभएको छ ।

शनिबार नेकपा एकीकृत समाजबादी जिल्ला समिति अर्घाखाँचीले आयोजना गरेको बृहत् कार्यकर्ता भेला कार्यक्रमलाई सदरमुकाम सन्धिखर्कमा सम्बोधन गदै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । अध्यक्ष नेपालले नेकपा एमालेबाट आफुले विद्रोह गरेर बर्तमान सरकार बनाएको दाबी गदै नेता नेपालले नेकपा एमाले पार्टीभित्र फरक मत राख्नेहरूको अपमान भइरहेको भन्दै नेकपा एमालेमा जनताको बहुदलीय जनवाद (जबज) का गफमात्रै हाँकिएको बताउदै कुनै पनि जनवादी अधिकारहरू प्रदान नगर्ने, विचारको बहसहरू सञ्चालन नगर्ने प्रवृत्तिले नै नेकपा एमालेमा देखिएकोले एमाले कम्युनिस्ट क्रान्तिकारी दिशामा अगाडी बढ्न नसकेको बताउदै अध्यक्ष नेपालले एमालेभित्र अझै पनि विभिन्न प्रलोभन अबसरका पछाडि अल्छिएर रुमल्एिर एमालेमा रहेका नेता कार्यकर्ताले विद्रोह गर्नुको विकल्प नरहेको बताउदै अध्यक्ष नेपालले एमाले अबको चुनाबमा अधोगतितर्फ जाने दाबी गर्नुभएको छ ।

नेता नेपालले आफनो पार्टीले सविधानको रक्षा गर्न लोकतन्त्रका उपलब्धि लाई रक्षा गर्न सुसासन जबाफदेहीलाई पारदर्शि बनाउने कुरामा जोड दिएको बताउदै बर्तमान सरकारमा सत्ता साझेदारका रुपमा रहेका पाँच दल अबको चुनाबमा मिलेर जानेर केपी ओलीलाई नेपालका जुनसुकै जिल्लामा पनि पराजय गराउने आफुहरुका उम्मेदवारलाई बिजयी गराउने दाबी गर्नुभएको छ।

कार्यक्रममा नेकपा समाजबादी केन्द्रिय सचिब तथा लुम्विनी प्रदेश इन्चार्ज भागबत विश्वासी लुम्विनी प्रदेश अध्यक्ष भेटमणि चौधरी केन्द्रिय सदस्य तथा अर्घाखाँची इन्चार्ज पिताम्बर भुसाल केन्द्रिय सदस्य तथा सह ईन्चार्ज पिताम्बर सारु लगायतका नेताले कार्यक्रममा मन्तब्य राख्दै अबको चुनाबमा एमालेको पत्तासाफ हुने बताउदै कार्यकर्तालाई समाजबादी पार्टीको लक्ष्य उदेश्यलाई गाँउ गाँउ बस्ती बस्तीमा लैजानको लागि आग्रह गरेका थिए ।

कार्यक्रम नेकपा समाजबादीका जिल्ला अध्यक्ष राम बहादुर चौहानको अध्यक्षता सचिब युबराज पौडेलको सञ्चालन उपाध्यक्ष सिद्धि प्रसाद भुसालको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा जिल्ला अगुवा कार्यकर्ता जनसगठनका प्रमुख तथा प्रतिनिधिको व्यापक रुपमा उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

पेट्रोलियम पदार्थको भाउ यथावत

दशैँ र तिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात

१३ देशका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियाे

भोटेकोसी बाढीपीडितका लागि नागरिक सहकारीद्वारा २० हजार १०५ रुपैयाँ सहयोग

घटस्थापनायता एक लाख ८८ हजार भन्दा धेरै काठमाण्डौ उपत्यकाबाट बाहिरिए

- Advertisement -spot_img
-Advertisement-spot_img