माधब नेपालले सम्बोधन गर्ने नेकपा एस अर्घाखाँचीको कार्यक्रमको तयारी पूरा

हृदय भुसाल अर्घाखाँची । नेकपा (एकीकृत समाजबादी) अर्घाखाँचीले सनिवार जिल्लाको सदरमुकाम सन्धिखर्कमा एक विशेष कार्यक्रमका बीच जिल्ला स्तरिय अगुवाइ कार्यकर्ता भेला गर्न लागेको तयारी पूरा भएको अध्यक्ष राम बहादुर चौहानले जानकारी दिए ।

पार्टीका केन्द्रिय अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री माधबकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रममा जिल्लाभरका सबै वडाबाट कार्यकर्ता सहभागी हुने कार्यक्रमका मिडिया सयोजक नारायण शर्माले बताए । शान्ति प्रक्रियाका नायक, नेपाली,सबिधानका रक्षक राजनीतिका सिखर ब्यक्तित्व जिल्ला आउदै गर्दा युवा संघले सितगङा नगरपालिका बाटै नै स्वागत गर्ने कार्यक्रम रहेको युबा संघका केन्द्रिय सचीव सुशील भट्टराईले बताए ।

बृहत जिल्लास्तरिय कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागीता हुने युबा संघका जिल्ला अध्यक्ष पुष्कर पौडेलले बताए । प्रशिक्षणमुलक कार्यक्रम निकै भब्य ऐतिहासिक र महत्त्वपूर्ण हुने अनेरास्ववियुका अध्यक्ष सागर परियारले जानकारी दिए ।कार्यक्रमका सास्कृतीक महासङ अर्घाखाँचीको सास्कृतिक प्रस्तुति तथा विभिन्न खालका चरणबद्व कार्यक्रम गरिने आयोजकले जानकारी दिएको छ

।कार्यक्रममा नेकपा एकीकृत समाजबादीका लुम्बिनी प्रदेश इन्चार्ज भागबत बिस्वासी,प्रदेश अध्यक्ष मेटमणि चौधरी,केन्द्रिय सदस्य मोहन गौतम,पिताम्बर भुसाल पिताम्बर सारु,लक्ष्मी गौतम लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही हुने

- Advertisement -spot_img
-Advertisement-spot_img