लुम्बिनी प्रदेश सदस्यमा मुस्लिम कोटाबाट सदस्य पदमा उम्मेदवारी दिने अलीको घोषणा

अर्घाखाँची । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा नेपाली काङ्ग्रेसका युवानेता सामाजिक राजनीतिक अभियान्ता नबाफ अलिले मुस्लिम कोटाबाट प्रदेस सदस्यमा उमेदवारि दिने घोषणा गर्नु भएको छ ।

नेपाली काङ्ग्रेसको राजनीतिमा बिगत लामो समयदेखि अनभरत खटेर लागेका युवा नेता नबाफ काङ्ग्रेस दाङका लोकप्रिय नेता हुन अर्घाखाँची को पाणिनि गाउपालिकाको पालिमा जन्मिएका नेता नवाफ दाङ जिल्ला लाई कर्मथलो बनाई राजनीति गर्दै अगाडि बढेका छन नेपाल मुस्लिम सघको केन्द्रीय सदस्य बनेका नवाफ सगठको काममा सधै क्रियासिल छन मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै प्रदेस सदस्य मा उमेदवारि दिऐर बिजय भएपछि काङ्ग्रेसको सगठन मजबुत बनाउन र मुस्लिम समुदायको हक अधिकार सुनिश्चित गर्नका लागि प्रदेस सदस्य मा उमेदवारि दिन लागेको नेता नवाफले जानकारी दिनु भयो ।

लुम्बिनी प्रदेशका सबै जिल्लामा पुगेर अहिले मतदाता काङ्ग्रेस नेताहरु सग भेटघाट लाई तिब्र पारेको बताउदै नवाफले अर्घाखाँची रुपन्देही कपिलवस्तु नबलपरासि दाङ प्युठान बाके बर्दिया नेपालगन्ज गुल्मी पाल्पा लगाएतका जिल्ला का महाधिवेशन प्रतिनिधि प्रदेस प्रतिनिधि हरुसग भोट मागेको र आफू ले जित्ने निश्चित भएको कारण सदस्य पदमा अगाडि बढेको बताउदै सहयोग गर्न सबैलाई नवाफले अपिल गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही हुने

- Advertisement -spot_img
-Advertisement-spot_img