रायमाझीले पार्टी छाड्दैमा माओवादी हरायो भन्ने सोच्नु गलत हो: क्षेत्री

अर्घाखाँची । नेकपा माओवादी केन्द्र सन्धिखर्कको दोस्रो नगर सम्मेलन सन्धिखर्कमा शुरु भएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य बामदेव क्षत्रीले उद्घाटन गर्नुभएको सम्मेलनले नयाँ नेतृत्व समेत चयन गर्ने कार्यक्रम छ ।

नगर अधिबेशनलाई सम्बोधन गदै माओवादीका केन्द्रका केन्द्रीय सदस्य समेत रहेका क्षत्रीले टोप बहादुर रायमाझीले पार्टि छोडेर जादैमा माओबादी हरायो भन्ने सोच राख्नु गरत भएको भएको बताउनु भयो । रायमाझी र खड्ककाले पार्टि छाडेपनि आगामि स्थानियतहको च’नावमा जिल्लाका ४० ओटा वडा जितेर देखाइदिने दाबी गनु भयो ।
उहाले अर्घाखाँची माओबादी कार्यकर्तालाई संक्षण गर्नको लागि आफुले जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताउनु भयो । कार्यक्रममा मओबादी नेता देबी बहादुर रायमाझी , कृष्णहरी भुसाल , कमला भण्डारी , ठाकुर सौराग, अखिल नेपाल शिक्षक संघका नेता युवराज भुसाल, दोर्ण प्रसाद भुसाल, नेपाल पत्रकार महा सघंका पुर्व जिल्ला अध्यक्ष,हिम बहादुर जि सी लेककाली लगायतले मनतब्य राख्नु भएको थियो ।

कार्यक्रममा सहभागीहरुले केही मानिसहरु माओवादी छोडेर दायाँबायाँ लागेपनि आफुहरु मुल धारमै रहेको बताएका थिए । करिब एक हजार कार्यकर्ताको उत्साहजनक उपस्थितिमा शुरु भएको कार्यक्रममा सहभागी बक्ताहरुले संविधानविरोधिहरुको कित्तामा उभिएर टोप बहादुर रायमाझीले गल्ती गरेको बताएका थिए ।
अधिबेशनमा सहभागी सहिदका परिवारलाई दोसल्ला ओडाएर सम्मान समेत गरिएको थियो । कार्यक्रमको खुल्ला सत्र सन्धिखर्कका नगर इन्चार्ज राजेन्द्र भुसालकको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही हुने

- Advertisement -spot_img
-Advertisement-spot_img