पिडामा मलम लागाउदै सन नेपाल

विरेन्द्र केसी, अर्घाखाँची । बिमा गराउन सजिलो छ तर भक्तानी लिदा निकै कष्ट भोग्नु पर्छ भन्ने भनाईलाई गलत सावित गर्दै सबै कागजात पेस गरेको निक्कै कम समयमै मिति २०७८-०८-११ गतेका दिन अर्घाखाँचीको सन्धिखर्कमा सन नेपाल लाइफ ईन्स्योरेन्स अर्घाखाँचीको अायोजनामा एक विशेष कार्क्रमका बिच सोही कम्पनिका आदरणीय महाप्रबन्धक श्री कमल राज गौतम र लुम्बिनी प्रदेश प्रमुख श्री मोतिलाल भट्टराई ज्यू द्वारा मृतक बिमित अर्घाखाँचीको सन्धिखर्क-०१ निवासी स्व श्री दान बहादुर खड्का कि श्रीमती तथा ईच्छाईएको ब्याक्ती पुतला जि सी लाई बिमाङ् रकम रू १०,००,००० (अक्षरूपी दस लाख रूपैया मात्र ) र किरिया खर्च बापत रू १,००,०००/- (अक्षरूपी एक लाख रूपैया मात्र ) गरि जम्मा रू ११,००,०००/- (अक्षरूपी एघार लाख रूपैया मात्र ) को चेक हस्तान्तरण गरेको छ ।

निज बिमितले २०७८ बैशाख १० गते सन नेपाल लाईफ ईन्स्योरेन्स बाट बैदेशिक रोजगार म्यादि जीवन बिमा पोलिसी अनलाईन मार्फत लिनु भएको थियो भने २०७८-०४-१० गते बुटवल बाट मोटरसाईकलमा फर्कने क्रममा कपिलबस्तुको चन्द्रौटामाबिपरित दिशा बाट अाई रहेको ट्याकटरले ठक्कर दिएपछि घाईते बिमितको उपचारका क्रममा मृत्यु भएको थियो । निजको श्रीमती पुतला जि सी ले मिति २०७८-०८-०६ गते सम्पूर्ण कागजात सहित बिमा बापतको रकम कम्पनीमा दाबि गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही हुने

- Advertisement -spot_img
-Advertisement-spot_img