नेकपा (ए स): संगठनकाे जिम्मा वेदुराम भुसाल लाई

काठमाडौं ।

नेकपा(एकीकृत समाजवादी)को विदेश विभाग प्रमुखमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल चयन भएका छ्न ।संगठनकाे जिम्मा वेदुराम भुसाल लाई दिएको छ ।

पार्टीमा ११ सदस्यीय विदेश विभाग गठन गरिएको हो भने विभागको उपप्रमुखमा प्रमेश हमाललाई चयन गरिएको थियो ।

यस्तै सदस्यहरुमा डा विजय पौडेल, मञ्जु यादव, मिलन तुलाधर, वाइपी सङ्ग्रौला, सावित्रा भुसाल,शङ्कर खतिवडा, मेटमणि चौधरी, लक्ष्मण पौडेल, श्रीनाथ बराल, शेरबहादुर कुँवर र हंशबहादुर शाही लाई चयब गरिएको थियो । डा वेदुराम भुसाल प्रमुख हुने गरि सङ्गठन विभाग पनि गठन गरिएको छ । विभागको उपप्रमुखमा प्रकाश ज्वाला लाई चयन गरिएको पार्टीले जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

कालोबजारी गर्ने पेट्रोल पम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

संसद्मा रास्वपाका १८२ सांसद तर हिजो गणपूरक संख्या नै पुगेन

माग बढेसँगै अण्डाको समर्थन मूल्य पनि बढ्यो

अशोजसम्म सरकारले ४ खर्ब ऋण उठाउने

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

- Advertisement -spot_img
-Advertisement-spot_img