२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

अभिनेता पुनीत राजकुमारको निधन

दिल्ली ।

भारत कर्नाटकका कन्नाडा अभिनेता पुनीत राजकुमारको ४६ वर्षको उमेरमा निधन भएको छ ।

बैंगलोरको अस्पतालले अभिनेता राजकुमारको शुक्रबार हृदयघाटका कारण निधन भएको जनाएको छ ।

कर्नाटकका मुख्यमन्त्री बसवराज बोमईले ट्विट गरेर अभिनेताको निधनप्रति शोक व्यक्त गरेका छन् । उनले लेखेका छन । – “कन्नाडा सिनेमाका चर्चित अभिनेता पुनीत राजकुमारको हृदयघाटका कारण निधन भएको खबरले मलाई स्तब्ध बनाएको छ ।दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछु ”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै