नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादि) मालारानी बाँगीले भेला गर्ने

अर्घाखाँची ।

नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादि) ले मालारानी गाउँपालिका -५ बाँगी आरुखोर भेला गर्ने भएको छ ।

३१ गते आइतबार समाजवादि नेता राजु गुरुङ र जिल्ला अध्यक्ष राम बहादुर चौहानले सम्बोधन गरे कार्यक्रम रहेको नेकपा एकीकृत समाजवादि जिल्ला सदस्य तथा बाँगी इन्चार्ज पिताम्बर भुसालले जानकारी दिए ।

सूचना :

लुम्बिनी प्रदेश कमिटी सचीव तथा रुपन्देही जिल्ला अध्यक्ष नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादि)का युवा नेता क. राजु गुरुङ तथा लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा अर्घाखाँची जिल्ला अध्यक्ष क.राम बहादुर चौहान लगाएत बिशिस्ट नेताहरु द्वारा सम्बोधन गरिने मालारानी-५ बाँगी को प्रथम ऐतिहासिक वाड भेलामा उपस्थिति को लागी विनम्र अनुरोध गर्दछु ।

तपसिल :-
मिति : २०७८ असौज ३१ गते ( द्वादशी को दिन)
समय: बिहान ११ बजे
स्थान : श्री शान्ति मा. वि , बाँगी आरुखोर

अनुरोधक :- पिताम्बर भुसाल ( नेकपा एकीकृत समाजवादि जिल्ला कमिटी सदस्य तथा बाँगी इन्चार्ज )
तथा नेकपा एकीकृत समाजवादि बाँगी परिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

यस पटक भिटामिन ‘ए’ र जुकाको औषधि कात्तिक १७–१८ मा खुवाउने

धन्चौरमा एक लाख राशिको क्रिकेट प्रतियोगिता हुँदै, तयारी तीव्र

धन्चौर देउरालीमा त्रयोदशीका दिन भव्य सराय नाच हुने

मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज पनि चल्दै

चितवनको इच्छाकामनामा भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा

- Advertisement -spot_img
-Advertisement-spot_img