चाडपर्व लक्षित बजार अनुगमन

अराज बेल्वासे , अर्घाखाँची ।

शितगंगा नगरपालिकाको मुख्यबजार दह र अमराई मा बजार अनुगमन गरिएको छ । चाँड पर्व नजिकिए सँगै बजारमा मुल्य वृद्धि कालोबजारी गुण्स्तरहिन खाद्य सामाग्री बिक्री हुने सम्भावना लाई मध्यनगर गदै शितगंगा नगरपालिकाको मुख्यबजारमा चेक जाँच गरिएको हो । अनुगमनको क्रम सञ्चालन भएका पसलहरु नगरपालिका मा दर्ता भएर नबिकरण गर्न छुटेकाहरु धेरै भेटिएको बजार अनुगमन समितिका संयोगक नागेन्द्र नेपालले जानकारी दिनु भयो ।

मंगलबार २१ वटा पसलमा अनुगमन गरिएको थियो अनुगमनमा केही पसलहरुमा तौल मा समेत ठगि गरेको पाएको छ । एक केजीमा ६० ग्राम सम्म कम तौल को ढक प्रयोग गरेको पाइए पछि अनुगमन टोलीले कारवाहीगर्दै कमी भएका ढक प्रयोगमा रोक लगाएको छ । अनुगमनका क्रममा लेबल, गुणस्तर, उत्पादन मिति, समाप्ति मिति, मूल्यसूची, पसल सञ्चालनको अनुमति, नवीकरण भएनभएको विषयमा अनुगमन गरिएको हो । अनुगमन काक्रममा फेला परेका कमसल सामग्री म्यादगुज्रेका सामाग्रीलाई जफथ गरी नष्ट गरिएको थियो ।

अनुगमन मा शितगंगा नगरपालिका का कर्मचारी, इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक सन्दिप बेल्बासे । शितगंगा स्वास्थशाखाका कृष्ण प्रसाद पौडेल उद्योग बाणिज्य संघका प्रतिनिधीपत्रकार लगाएतको उपस्थिती रहेको थियो । अर्घाखाँचीका ६ वटा स्थानिय तह मध्ये २ वटा स्थानियतहले मात्रबजार अनुगमन लाई निरन्तरता दिएका छन मालारानी गाँउपालिकाले समेत चाँडपर्व लक्षित बजार अनुगमनलाई प्राथमिकता दिएको छ भने अन्य स्थानियतहमा अहिले सम्म बजार अनुगमन हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img