२७ चैत्र २०८२, शुक्रबार
२७ चैत्र २०८२, शुक्रबार

अर्घाखाँची काठमाण्डौ सम्पर्क मञ्चको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

काठमाडौं ।

नेकपा (एमाले) अर्घाखाँची – काठमाण्डौ सम्पर्क मञ्चको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपालीहरु को महान चाडपर्व बडा दशै, तिहार, छठ, ईद पर्वको उपलक्ष्यमा काठमाडौंको हार्दिक होटल बागबजारमा शुभकामना आदानप्रदान र जिल्ला तथा केन्द्रका नेतागण संग भेटघाट कार्यक्रम लाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले एमाले अनुशाशीत पार्टी भएकोले कार्यकर्ता लाई जनता र पार्टी प्रति सधै बफादार हुन आग्रह गरे। अव देशमा बैचारीक स्पष्टता र संगठनात्मक रूपमा क्रियाशिल पार्टी एमाले नै भएकोले समाजबादको बाटोमा अघि बढ्न बिधान महाधिवेशनले समेत स्पष्ट दिशा निर्देश गरेकोले समृद्ध नेपाल सुखी नेपालीको अभियानमा थप क्रियाशिल हुन आवश्यक रहेको नेता रायमाझीले बताए ।

केन्द्रीय सदस्य बोमबहादुर बि.क., सल्लाहाकार परिषद सदस्य लक्ष्मण रायमाझी, प्रदेश सांसद रामजी घिमिरे, जिल्ला कमिटी उपाध्यक्ष जिवनारायण कोईराला, सचिव बिधान रायमाझी, उपसचिव प्रेमनारायण गैरे सम्पर्क समन्वय कमिटी अन्तर्गतका नेताहरूको उपस्थितमा सम्पन्न भएको थियो ।

कार्यक्रमको अध्यक्षता सयोजक बिशाल मिश्र सञ्चालन रिषिराम भुसाल र स्वागत मन्तब्य गिरिष पन्थीले गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै